सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न, खुल्यो आरोहण
३० वैशाख, काठमाडौं । सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । यससँगै जारी वसन्त ऋतुमा हुने सगरमाथा आरोहण खुला भएको छ ।
पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमशिखरको आरोहण मार्गमा पर्ने खुम्बु …