हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो - Nepal Japan

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र बागलुङको ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान