बाजुरामा शान्तिपूर्ण मतदान : आफ्नो भोट आफैं हाल्न पाउँदा मतदाता खुसी

२१ फागुन, बाजुरा । बाजुराको चुनावी इतिहासमा पहिलो पटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । यो पटकको चुनावमा सामान्य झडप तथा विवाद समेत भएन । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाभर सामान्य वातावरणमा सौहार्दपूर्वक …