भोजपुरको सुरुवाती नतिजा : शेरधनभन्दा माटोका ध्रुव अगाडि

काठमाडौं- भोजपुरमा ढिलोगरी मतगणना सुरू भएको छ। शुक्रबार दिउँसोदेखि सुरू भएको मतगणनाअनुसार श्रमसंस्कृति पार्टीका ध्रुवराज राईले अग्रता बनाएका छन् । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुन नपाएपछि हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृतितिर लागेका उनले आफ्नै पूर्वनेतालाई टक्कर दिने देखिएको छ। नेपाली कांग्रेसको बलियो पकड रहेको अरुण गाउँपालिका वडा नम्बर १ र २ मा गनिएको १९३५ […]