विनिमयदर : अमेरिकी डलरको मूल्य सामान्य घट्यो, युरोको बढ्यो
१५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घट्दा युरोको बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ …