६ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन् । बुधबार रुकुमपूर्वको सिस्ने गाउँपालिकामा मतदातासँग कुराकानी गर्दै प्रचण्डले अहिले विशिष्ट समयमा …