अफगानिस्तानले राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताको उपचार हुने एक अस्पतालमा हवाई आक्रमण हुँदा कम्तीमा ४०० जनाको मृत्यु भएको दाबी गरेको छ। उक्त आक्रमण पाकिस्तानले गरेको आरोप लगाइए पनि पाकिस्तानले भने यसलाई अस्वीकार गरेको छ। अफगान सरकारका उप–सरकारी प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सोमबार राति करिब ९ बजे अस्पतालमा हवाई आक्रमण भएको बताएका छन्। उनका […]