ग्यास व्यवसायीको पाता होइन, आफ्नो चेतना र कार्यशैली फर्काऊ : निरज आचार्य

नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्यले ग्यास अभाव, महँगी र बजारमा देखिएको आपूर्तिसम्बन्धी समस्यालाई लिएर सरकारकाे आलाेचना गरेका छन् ।