‘डेथ जोनमा शेर्पाले आफ्नै अक्सिजन दिएर बचाए’ : दुवै खुट्टा गुमाएर सगरमाथा चढ्ने विश्वकै पहिलो आरोही हरि बुढामगर

सगरमाथाबाट फर्किंदै गर्दा करिब ८,६०० मिटर उचाइको डेथ जोनमा अक्सिजन सकिएपछि आफूले मृत्यु नजिकबाट महसुस गरेको तर नेपाली शेर्पाको मानवताले आफ्नो जीवन जोगिएको आरोही हरि बुढामगरले आइतबार न्युजर्सीमा आयोजित कार्यक्रममा अनुभव सुनाए। टोलीका गाइडहरू अतिरिक्त अक्सिजनसहित अघि नै तल फर्किसकेकाले उनको उद्धारको सम्भावना पनि अनिश्चित बनेको थियो। दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएपछि सगरमाथा आरोहण गर्ने […]