सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकोमा सुदूरपश्चिम कांग्रेसको आपत्ति

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट ल्याउन नसकेकोमा गम्भीर आपत्ति जनाएको छ। संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै प्रदेश बजेट शून्यताको अवस्थामा रहनु गम्भीर र चिन्ताजनक विषय भएको बताएका हुन्। बजेट नहुँदा प्रदेशका नियमित गतिविधि, विकास निर्माणका काम, अत्यावश्यक सेवा तथा कर्मचारीको तलबभत्ता वितरणमा […]