डेडलाइनपछि पनि डीभी–२०२६ भिसा प्रक्रिया थप १० दिन जारी राख्न अदालतको आदेश

क्यालिफोर्नियाका अमेरिकी जिल्ला न्यायाधीश एडवर्ड जे. डेभिलाले आर्थिक वर्ष २०२६ का केही डाइभर्सिटी भिसा प्रक्रिया आर्थिक वर्ष समाप्त भएपछि थप १० दिन जारी राख्न अमेरिकी विदेश मन्त्रालयलाई आदेश दिएका छन्। यसअघि अदालतले दिएको आदेश पालना गर्न मन्त्रालयले ढिलाइ गरेका कारण आवेदकहरूले भिसा प्राप्त गर्ने अवसरमा उल्लेखनीय असर परेको अदालतले ठहर गरेको छ। बुधबार मेदानी विरुद्ध […]