मधेश प्रदेश सांसद रहबर अन्सारीले दिए राजीनामा

४ माघ, काठमाडौं । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रबर अन्सारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । अन्सारी केही दिन अगाडि रास्वपा प्रवेश गरिसकेका छन् । उनी बारा ४ …