रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग संशोधन वा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । हाल उक्त रिट दर्ता प्रक्रियामा रहेको उनले बताए । रिटमा महान्यायाधिवक्ताको निर्णय […]