प्रशान्त तामाङ : नेपाली भाषी एकताका ‘पोस्टर ब्वाई’

२७ पुस, काठमाडौं । सलमान खान स्टारर ‘ब्याटल अफ गलवान’ को छायांकन सकेर प्रशान्त तामाङ डबिङ तयारीमा थिए । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको यो फिल्म १७ अप्रिलमा रिलिज हुँदैछ, …