लोकतन्त्रको उपहास– चुपचाप फलानोमा छाप !

काठमाडौं- मत भनेको विवेक हो । मतमार्फत मतदाताले आफ्नो वारेस चुन्नु नै चुनावको मर्म हो । जनतालाई आफ्नो वारेसको परख गर्ने सर्वाधिकार हुन्छ । उम्मेदवारको व्यक्तित्व, प्रतिनिधित्व गर्ने पार्टीको विश्वसनीयता, लिएका संकल्प पूरा गर्ने क्षमताको परीक्षण मतदाताले सुक्ष्म रुपमा गरेका हुन्छन् । तर प्रमुख दलहरुले भावी प्रधानमन्त्री नै घोषणा गरेपछि सामाजिक सञ्जालमा मतदातालाई नै घेराबन्दी […]