नेपाल ट्रस्टको जग्गा प्रकरण : सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग
९ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई ६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
त्यस्तै, अदालतले अर्का सहसचिव लेखबहादुर कार्कीसँग १० …