ससुराली पुगेर पत्नीको ज्यान लिए, पछि आफैंलाई सिध्याए

२० माघ, विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब २:४५ बजे रंगेली–५ धनपट्टीमा …