५१ वर्षपछि हाइटी पुनः विश्वकपमा, ऐतिहासिक उपलब्धिले देशभर उत्साह

काठमाडौं। आर्थिक रूपमा कमजोर, राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपले निरन्तर क्षतविक्षत बनिरहेको क्यारिबियन मुलुक हाइटीले ५१ वर्षअघि हराएको इतिहास पुनः दोहोर्याउँदै फेरि विश्वकपमा स्थान बनाएको छ। अभाव, संघर्ष र निराशाले भरिएको दैनिकीबीच पनि फुटबलप्रतिको अतुलनीय श्रद्धा र समर्पणले हाइटीलाई विश्वकपसम्म पुर्‍याएको छ। यही प्रेरणादायी कथाले आज विश्वभरका समर्थकहरूलाई रोमाञ्चित बनाइरहेको छ। निकारागुवाविरुद्धको निर्णायक खेलमा २–० […]