तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो । त्यस अवधिमा १० लाखसम्मका १६, १० लाखदेखि २० लाखसम्मका ५३, २० लाखदेखि दुई करोडसम्मका ९६, दुई करोडदेखि पाँच करोडसम्मका दश र पाँच करोडमाथिका […]