क्रिकेटर सुलभराजप्रति श्रद्धाञ्जलि

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ।