सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायी (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी व्यवसायी तथा कालिगढ विभिन्न माग राखेर आन्दोलित छन् । नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार काठमाडौंमा ऱ्यालीसहित कोणसभा कार्यक्रम गरे। हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायत माग उनीहरूका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासी कर पनि खारेज गर्नुपर्ने उनीहरूको माग छ। यसैगरी भक्तपुरका सुनचाँदी […]