नेपाल पे कार्डको व्यावसायिक सुरुआत, अब विदेशमा पनि प्रयोग गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको राष्ट्रिय कार्ड योजना नेपाल पे नेशनल कार्ड को व्यावसायिक सञ्चालन (कमर्शियल रोलआउट) सुरु भएको घोषणा गरेको छ । यससँगै नेपाल पे कार्ड अब स्वदेशमा मात्र नभई विदेशमा पनि प्रयोग गर्न सकिने भएको छ, जसलाई नेपालको डिजिटल भुक्तानी प्रणालीमा महत्वपूर्ण फड्कोका रूपमा हेरिएको छ । राष्ट्रिय […]