एनसेलले आफ्ना सेवाग्राहीलाई अझ गुणस्तरीय सञ्चार सुविधा उपलब्ध गराउन देशभरका विभिन्न स्थानहरूमा १० दिनमै २० वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ। नयाँ टावर सञ्चालनसँगै ती क्षेत्रका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत उच्च गतिको डेटा र स्पष्ट भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन्। कम्पनीले सेवा विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत मधेस, बागमती र कोशी प्रदेशका […]