जेन-जी आन्दोलनमा लुटेको पेस्तोल र वाणिजय बैंकको चार लाख रकमसहित ललितपुरमा एक पक्राउ

विकलाई प्रहरीले सोधपुछ गरिरहेको छ। अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान थालिएको छ। तर, कहाँको बैंक शाखा र कुन प्रहरी युनिटबाट लुटिएको हो भन्नेबारे स्पष्ट भइनसकेको बोगटीले बताए।