काठमाडौँ।अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन डटकम इन्कले आगामी वर्षहरूमा संयुक्त राज्य अमेरिकाभित्रका पाँच लाखभन्दा बढी रोजगारीलाई रोबोटले प्रतिस्थापन गर्ने योजना बनाएको छ। अमेरिकी अखबार न्यूयोर्क टाइम्सले अमेजनका आन्तरिक रणनीति कागजात र कार्यकारीहरूसँगको अन्तर्वार्तालाई उद्धृत गर्दै समाचार प्रकाशित गर्दै कम्पनीको योजना सार्वजनिक गरेको हो। अमेजनको लक्ष्य सन् २०२७ सम्ममा झन्डै ६ लाख रोजगारी प्रतिस्थापन वा घटाउने योजना […]