जेन-जी आन्दोलनका घाइतेको उपचारमा कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

३० असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन्। ‘स्वास्थ्य सचिव डा. विकास देवकोटा, …