सुनसरी – इटहरी बजारस्थित मुख्य चोकमै रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा आगो लागेपछि अड्किएकाको अहिले उद्धार चलिरहेको छ। काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरिरहेको छ । इटहरीका व्यवसायी राजेश श्रेष्ठले यो भवन निर्माण गरेका हुन्। प्लाजामा फसेकाहरूमध्ये अहिलेसम्म ८ जना पुरुष र ३ जना महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाबाहेक बाहिरबाट अन्य […]