पूर्वप्रधानमन्त्री भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीकाे अभिभावकीय भूमिकामा

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टीकाे अभिभावकीय भूमिकामा रहनुभएकाे छ। काठमाडौंमा आइतबार एक कार्यक्रमकाबीच भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्त), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियारबीचको एकतापछि सोही नयाँ पार्टी घोषणा गरिएको हो। कार्यक्रममा सोही पार्टीको नाम पूर्वप्रधानमन्त्री भट्टराईले औपचारिक रुपमा घोषणा गर्नुभएको […]