ओलीले भने- संसद् पुन:स्थापनाका लागि कानुनी उपचार खोज्छौँ

काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताएका छन्। विघटित प्रतिनिधिसभाका नेकपा एमालेसम्बद्ध सदस्यहरूको बैठकमा आज (मंगलबार) उनले संसद् पुन:स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू रिट लिएर सर्वोच्च अदालत जाने बताए। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संकटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित […]