काठमाडौं- गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानिनोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको छ। मन्त्रालयको बिहीबारको सचिवस्तरीय निर्णयानुसार आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्र समेतमा सम्पत्तिको हानिनोक्सानी भएका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्न भनेकाे हाे । साथै, जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित […]