डेडिकेटेड लाइन विवाद : उद्योगमा बिजुली काटेपछि थप २ सय मेगावाट विद्युत् खेर

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत् खेर जान थालेको ऊर्जा उत्पादकहरूले जानकारी दिएका छन् । उद्योगमा लाइन काट्नु अघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत् नियमित रूपमा खेर गइरहेको अवस्थामा धेरै विद्युत् खपत गर्ने दुई दर्जन ठूला उद्योगमा एकै पटक लाइन काटिदिएपछि कम्तीमा […]