कांग्रेसले जनकपुरको चुनावी सभा किन स्थगित गर्‍यो ?

११ माघको राष्ट्रियसभा चुनाव र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गरिएको हो ।