गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भू–भागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ ।