रास्वपा केन्द्रीय कार्यालयमा हुम्ला जिल्ला सभापतिसहितका नेताहरू बसे रातभरि धर्ना

शनिबार बिहान पनि धर्नामै रहेको हुम्ला सभापति पाण्डेले सेतापाटीलाई जानकारी दिए।