निर्वाचन आयोगमा ७ वटा दलले बुझाए समानुपातिकको सूची (अपडेट)
१४ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको हो ।
फागुन २१ मा हुने प्रतिनिधि …