जनमत पार्टीले मनायो राष्ट्रिय धोती दिवस [फोटो फिचर]

काठमाडौँ। जनमत पार्टीका नेता कार्यकर्ताले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय धोती दिवस मनाएका छन्। काठमाडौंको माइतीघरमा जनमतले धोती दिवस मनाएको हो। “धोती टोपी एक हौ ” भन्ने नारा लगाउदै जनमत पार्टीका नेता कार्यकर्ता माइतीघरमा दिवस मनाएका हुन्।