टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा तीन दिन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पुस २१ देखि २३ गतेसम्म नेपाल ट्रफी टुर हुने भएको हो।