रुसी सेनाका तालिम विभाग प्रमुखको कार बम विस्फोटमा मृत्यु, युक्रेनमाथि आशंका

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा एक उच्चपदस्थ रुसी जर्नेलको मृत्यु भएको छ। रुसी अधिकारीहरूले यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन्। रुसी अनुसन्धान समितिका अनुसार, सशस्त्र बलको सञ्चालनात्मक तालिम विभागका प्रमुख लेफ्टिनेन्ट जर्नेल फानिल सरवारोभको आफ्नो कारमुनि जडान गरिएको विस्फोटक पदार्थ विष्फोट हुँदा मृत्यु भएको हो। अनुसन्धानकर्ताहरूले यसलाई ‘लक्षित हत्या’ को रूपमा […]