मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

दाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेकपा (एमाले) महासचिव शंकर पोखरेल मतदातासँगको भेटघाट बढाएका छन्। उनले दाङका मतदातासँग संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुगेका हुन्। घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उनले […]