आईजीनबारे तीव्र छलफलमा धितोपत्र बोर्ड, डबल आईजीन लागू नगर्न निजी क्षेत्रको सुझाव

इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजीन) विवाद समाधानका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले छलफललाई तिव्रता दिएको छ । सेबोनले गत सोमबार मात्रै संचालक समितिको बैठकमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओलाई बोलाएर छलफल गरेको थियो भने बुधबार सरोकारवालासँग छलफल गरेको छ । सेबोनको ‘कानुन प्रबलिकरण समिति’ ले डाकेको छलफलमा […]