‘देउवाले कांग्रेसलाई फुटतिर धकेलिरहेका छन्’

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले  विशेष महाधिवेशन गर्ने कि नियमित गर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । प्रतिनिधिसभा निर्वाचन अगावै  गर्ने कि, निर्वाचन पछाडि भन्नेमा  पनि विवाद छ । कांग्रेसको १४औं महाधिवेशनका झण्डै …