क्यानडाबाट भारत हुँदै नेपाल उडेकी रचना जर्मनी पुगिन्

क्यानडाबाट भारत भएर नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल जर्मनी 'इमर्जेन्सी' ल्यान्ड भएकी छन्।