सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख १४ गते आइतबार। वैशाख कृष्ण पक्षको औंसी थिति। मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। तदनुसार सन् २०२५ अप्रिल २७ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई […]