एकैदिन ११ हजार ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ […]