युएससीआईएसले कामदार भिसामा १ लाख डलर शुल्क लगाउने राष्ट्रपति ट्रम्पको सेप्टेम्बर १९ को राष्ट्रपति घोषणा कार्यान्वयनको सम्बन्धमा थप मार्गदर्शन जारी गरेको छ। यस घोषणाले कामदार भिसा एचवानमा प्रायोजित कर्मचारीका लागि १ लाख डलर शुल्क नतिरेसम्म अमेरिका प्रवेशमा रोक लगाएको थियो।यो घोषणा सेप्टेम्बर २१ देखि लागू भएको थियो र संघीय अध्यागमन एजेन्सीहरूले पहिले केही प्रारम्भिक मार्गदर्शन […]