स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ

२६ मंसिर, काठमाडौं । रौतहटबाट स्रोत नखुलेको ११  लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-११ भगवानपुरका ३६ वर्षीय मुनाप्रसाद जयसवाल रहेका छन् । इलका प्रहरी कार्याय मौलापुरबाट खटेको प्रहरी …