दुई महामन्त्रीले निष्क्रिय हुनुस् भन्दा देउवाले मुन्टो हल्लाए, जवाफ दिएनन्

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेट सकिएको छ । देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र …