निक्षेप वृद्धिको तुलनामा कर्जा माग अपेक्षाकृत नबढेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी (तरलता) अत्यधिक थुप्रिएको छ । यही अवस्थाका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रमा मागभन्दा ४८ गुणा बढी आवेदन परेको छ, जसले बैंकिङ प्रणालीमा तरलताको चाप अझै गहिरो रहेको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल […]