जीवन बीमा: ‘आजको आवश्यकता, भोलिको सुरक्षा’ बिना-जयराम दम्पतीको प्रेरक यात्रा

तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्समार्फत स्थानीय समुदायमा जीवन बीमाको महत्व फैलाउँदै आएका छन्। दम्पतीलाई दैनिक सोधिने प्रश्न एउटै हुन्छ— “जीवन बीमा किन आवश्यक?” र उत्तर पनि सधैं एउटै— “जीवन बीमा आजको तयारी हो, भोलिको सुरक्षा।” बिना र जयरामका लागि बीमा केवल पेशा होइन, सेवा हो। […]