बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले साधारणसभा समेत बोलाएको छ । सभा पुस २८ गते बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा अपरान्ह २ बजेदेखि […]